View Point Long Banner Ad

रेशम सापकोटा र हेमन्ता भट्टराईको तिहारको कोसेली ‘कन्या कुमार’ सार्वजनिक

तिहारको अवसरमा “कन्या कुमार” नामक नयाँ देउसी भैलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रेशम सापकोटा र हेमन्ता भट्टराईको स्वरमा तयार गरीएको गीतमा सम्बन्ध सापकोटाले साथ दिएका छन । गीतलाई हेमराज डाँगीले एरेञ्ज, मिक्स र मास्टर गरेका छन् भने अडियो महाक रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो।

भिडियोमा रेशम सापकोटा, हेमन्ता भट्टराई, सम्बन्ध सापकोटा, सुदिक्ष्या लमिछाने, सुरेन्द्र श्रेष्ठ, पवित्रा रिजाल, रेवा आचार्य र दिपेश श्रेष्ठको अभिनय देख्न सकिन्छ। नृत्य निर्देशन सुष्मा सिंहको रहेको यो भिडियोलाई स्वयं रेशम सापकोटाले निर्देशन गरेका हुन्, निर्माता मीरा सापकोटा र सह–निर्देशक सम्बन्ध सापकोटा हुन्।

पौराणिक कथामा आधारित यो गीतमा काग तिहारदेखि भाइटीका सम्मका सबै पर्वहरूको सांस्कृतिक महत्त्व सुन्दर रूपमा चित्रण गरिएको छ। विशेषगरी काग, कुकुर र गाई पूजाका कारण र भाइटीकाको भावनात्मक सम्बन्धलाई गीतले मार्मिक रूपमा प्रस्तुत गरेको छ।

सुदूरपश्चिमकी प्रतिभाशाली गायिका हेमन्ता भट्टराईको पहिलो तिहार कोसेली रहेको यो गीतले युट्युब च्यानल *“तरेली कुन्ज”* बाट सार्वजनिक भएको केही समयमा नै दर्शकको माया र प्रशंसा बटुल्दैछ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...