View Point Long Banner Ad

स्कुल डान्स च्याम्पियन्स (SDC) को यात्रा

काठमाडौं । डान्सर, निर्देशक, र कोरियोग्राफर बिबेक खड्काको नेतृत्वमा माघ ५, २०८१ मा स्कुल डान्स च्याम्पियन्सको सेमिफाइनल राउण्ड सफलतापूर्वक सम्पन्न भएको छ।

बिबेक खड्का ले आदरणीय सर्जक नारायण रायमाझीका संस्कृतिक देखि लैजाऊ बेसन जस्ता नया युवा पिडि लाई प्रतिनिधितो गर्ने विडियोहरुमा अर्फ्नो नृत्य प्रस्तुत गर्नुका साथै प्रकाश सपुतका साकाम्बरी, जलेरुमल फाट्यो र कुरा बुझ्नुपर्छ, लगायत् पशुपति शर्मा र अनन्य ख्याती प्राप्त कलाकार हरु संग काम गरिसकेका छन्। यो प्रतियोगिता समाननिया नृत्य निर्देसक श्री उदिराम खड्काको समर्पित नेतृत्वमा सन्चालित भएको थियो, जसले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन महत्वो पूर्ण भूमिका निर्बाह गरेको थियो।

यो प्रतियोगिता चन्द्रागिरि नगरपालिका, द स्पांगल बोर्डिङ स्कूल, र द सनशाइन बोर्डिङ स्कूलको सहयोगमा आयोजना गरिएको थियो। साथै, च्यानल ४ नेपाल र केएमसी स्कूलले प्राविधिक सहयोग प्रदान गरेका थिए।

सेमिफाइनलमा दर्जनौं स्कूलका ३५ उत्कृष्ट डान्सरहरूले आफ्नो अनौठो प्रतिभा प्रस्तुत गरेका थिय । तीमध्ये २० उत्कृष्ट प्रतिस्पर्धीलाई अबको ग्रान्ड फाइनलको लागि छनोट गरिने छ, जसले नृत्यको लेवेल लाइ अज्ज धेरै च्यालेंजिंग बनाउने छ।

निर्णायक मण्डलमा चर्चित नृत्यकार, अभिनेता, र कोरियोग्राफर अर्जुन बीसी, र दिया शाक्य सामेल हुनु हुन्थ्यो । अतिथि निर्णायकको रूपमा आधुनिक अभिनेता र कोरियोग्राफर सुमन सागर जंग केसी ज्यु ले निर्णायक प्रक्रियामा अज्ज सहज थप्नु भयको थियो।

सत्यवती मिडिया फिल्म्सको ब्यानरमा आयोजित यस प्रतियोगिताको व्यवस्थापन बिर्मा खड्का, मनोज खड्का, अञ्जली राना मगर, सन्तोष केसी, अर्जुना खत्री, र खुम ओलीको समूहले उत्कृष्ट रूपमा सम्पन्न गर्नु भयको थियो।

 

”Journey to Discover Tomorrow’s Dance Stars” को नाराका साथ, SDC ले युवा प्रतिभालाई प्रेरणा र हौसला प्रदान गर्दै आइरहेको छ। अब भने ग्रान्ड फाइनल मा उत्कृष्ट हाम्रा साना नृत्यकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन्। सबै फाइनलिस्टलाई बधाई छ१

 

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...