View Point Long Banner Ad

रेशम परियारको ‘कुवा पानीको पन्चेबाजा’ सार्वजनिक

काठमाडौँ — लोक दोहोरी गायक रेशम परियारको नयाँ गीत ‘कुवा पानीको पन्चेबाजा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गाउँघरमा लोप हुँदै गएको पन्चेबाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गीत निर्माण गरिएको हो। रेशम परियारले आफ्नै गाउँघरमा पुगेर म्युजिक भिडियोको छायांकन गरेका हुन्। गीतमा भाइरल गायिका मिट्ठु चेपाङसहित रेशम परियार, इब्सल सन्ज्यल र मनु राना मगरको स्वर रहेको छ। लय रेशम परियारको र शब्द रेशम परियार र दिपक छेत्री बानियाको रहेको छ। म्युजिक भिडियोको निर्देशन रेशम परियारले गरेका हुन् भने मोडलका रूपमा रेश्मि परियार र दिप्सन बानियाले अभिनय गरेका छन्। छायांकन मरुभूमि नारायणले गरेका हुन्। गीतको अडियो महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो

[ भिडियो लिंक ]


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...