View Point Long Banner Ad

सचिन खड्काको पुन्टे राजा गीत सार्बजनिक

काठमाडौं । लोकप्रिय गायक उर्गेन दोङ्ग र लोकप्रिय गायिका अस्मिता अधिकारीको आवाजमा रहेको पुन्टो राजा गीत सर्बजनिक भएको छ ।

बिमल पर्जा र समिक्षा बानियाँको शब्दमा रहेको गीत पुन्टेराजामा उदयमान मोडल सचिन खड्का र सरिता घलेको अभिनय देख्न सकिन्छ । लोकप्रिय भिडियो निर्देशक विशान नेपालीको निर्देशनमा रहेको गीत पुण्टे राजामा खड्का र सरिताको प्रेम जोडीको कथा देख्न सकिन्छ ।

गीतमा दिनेश प्रजुलीले छायांकन गरेको गीतको भिडियो सम्पादन चर्चित भिडियो सम्पादक अमृत चापागाईले गरेका हुन ।

विशान नेपालीले गीतमा खड्का र घलेको रोमान्स संगै भिडियोमा अत्यन्तै सुन्दर प्रकृतिको पनि मजा लिन गरी भिडियो निर्देशन गरेको पाईन्छ ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...