View Point Long Banner Ad

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

 

सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त मायामा” सार्वजनिक भएको छ ।

बिष्णु भण्डारीको शब्द, रमेश अन्जान कडरियाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुमन के.सी. र मिठो स्वरकी धनी गायिका रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ। डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी.ले संगीत संयोजन र मिक्सिङ–मास्टरिङ गरेका हुन्।

शान थापाको निर्देशन रहेको उक्त भिडियोमा सचिन खड्का र श्री शिवंशी खड्काको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । सुमन के.सी.को प्रस्तुती रहेको “मनजुर सर्त मायामा” म्यूजिक भिडियो SUMAN KC YOUTUBE च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।


वीरगञ्ज चिनी मिल २७ वर्षपछि पुनः सञ्चालन तयारी तीव्र

वीरगञ्ज चिनी मिल २७ वर्षपछि पुनः सञ्चालन...

वि.सं.२०८३ भदौ ९ मंगलवार १८:१८

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा...

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३६

काठमाडौँ। रास्वपाले मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु पूर्व सङ्गठनको...

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३३

जापान । जापानको फुकुओका सहरमा नेपाली युवती मृत अवस्थामा फेला...

देउवा र खड्काको रिट दर्ता भएन

देउवा र खड्काको रिट दर्ता भएन

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा दर्जनबढी, घोषणा थुप्रै

नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा...

वि.सं.२०८३ भदौ ४ बिहीवार १९:००

काठमाडौँ । नेपाली चलचित्र क्षेत्र यतिबेला निकै चलायमान देखिएको छ...

गृहमन्त्री गुरुङले किन दिए हाइड्रो सञ्चालकलाई अल्टिमेटम?

गृहमन्त्री गुरुङले किन दिए हाइड्रो सञ्चालकलाई अल्टिमेटम?

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:५७

काठमाडौँ । बुधबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले गोरखा जिल्लामा...