View Point Long Banner Ad

राति १२ बजेदेखि संघीय संसदका दुवै अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ।

आज (साउन ३२ गते) राति १२ बजेदेखि लागू हुनेगरी संसदका दुवै सदनको अधिवेशन अन्त्य गरिएको हो।

राष्ट्रियसभा र प्रतिनिधि सभाको दुवै सदन अन्त्य गर्ने निर्णय गरेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसदमा अन्त्य भएको पत्र संसदमा सभामुख अग्नि प्रसाद सापकोटाले पढेर सुनाएका छन्।


प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल रिसोर्टमा बस्ने

प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल...

वि.सं.२०८३ भदौ ७ आइतवार १९:०८

पोखरा महानगरपालिका–१४ मा अवस्थित उक्त रिसोर्टमा प्रधानमन्त्री शाह मुस्ताङ भ्रमण...

बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न : ‘वास्तविक उद्देश्य के हो ?’

बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न...

वि.सं.२०८३ भदौ ७ आइतवार ०९:१२

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह...

नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे : गोकुल बास्कोटा

नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे...

वि.सं.२०८३ भदौ ७ आइतवार ०८:५७

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले...

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३६

काठमाडौँ। रास्वपाले मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु पूर्व सङ्गठनको...

देउवा र खड्काको रिट दर्ता भएन

देउवा र खड्काको रिट दर्ता भएन

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:४५

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा...