View Point Long Banner Ad

काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाउँदा कम्तीमा ५ जनाको मृत्यु

काठमाडौं । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा भीड लागेको छ।

भीड नियन्त्रणमा लिन अमेरिकी सेनाले गोली चलाउँदा दुई जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

अफगान छोड्न चाहनेहरुको भीड काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ। सोमबार बिहान भीड तितरबितर पार्न हवाइ फायर गरेको बताइएको छ।

रोयटर्सले अरु धेरै जनाको मृत्यु भएको उल्लेख गरेको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कम्तीमा पनि पाँच जनाको शव भेटिएको छ।

उनीहरुलाई गोली हानिएको वा अन्य केही कारणले मृत्यु भएको अस्पष्ट रहेको बीबीसीले जनाएको छ।

 


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...