View Point Long Banner Ad

खान्छ मन कटक्कै’ गीत सार्वजनिक, माया–प्रेमको कथाले दर्शक तान्दै

माया–प्रेममा आधारित नयाँ गीत ‘खान्छ मन कटक्कै’ सार्वजनिक भएसँगै दर्शकको उल्लेखनीय साथ पाउन सफल भएको छ। सार्वजनिक भएलगत्तै म्युजिक भिडियोले राम्रो चर्चा बटुल्दै सामाजिक सञ्जालमा लोकप्रिय बन्दै गएको छ। नयाँ र उदीयमान कलाकारलाई निरन्तर साथ सहयोग गर्दै आएका निर्माता रुद्र नेपालले यस गीतबाट आफू सन्तुष्ट रहेको बताएका छन्। गीतको टिमवर्क र दर्शकको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ। गीतमा गायक अर्जुन सापकोटा र पछिल्लो समयकी भाइरल गायिका मिठु चेपाङको स्वर रहेको छ। नेत्र अर्यालको शब्द, बिन्दु परियारको लयले गीतलाई अझ प्रभावशाली बनाएको छ। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानले गरेका छन् भने भिडियोमा बिजय पुन र बिन्दु परियारको अभिनय देख्न सकिन्छ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...