View Point Long Banner Ad

दुई पटक संसद विघटन गर्ने केपी शर्मा ओली प्रतिगमनको नाइके: उपेन्द्र यादव

रूपन्देही, १३ भदाै

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विघटन गरेर केपी शर्मा ओली प्रतिगमनको नाइके भयको बताएका छन्।जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताए ।

उनले प्रतिगमनकारीको सपना जसपाले चकनाचुर पारेको दाबीसमेत गरे ।उनले आफूलाई मधेसको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोपसमेत लगाए । उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बन्यो ।’ संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको दाबी गर्दै यादवले आफ्नो पार्टीले जनता हकलाई प्रतिनिधित्व गरेको बताए ।

उनले आफूलाई मधेसको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोपसमेत लगाए । उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बन्यो ।’ संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको दाबी गर्दै यादवले आफ्नो पार्टीले जनता हकलाई प्रतिनिधित्व गरेको बताए ।

निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उनले बताए ।

 

 

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...