View Point Long Banner Ad

यसरी कमाउँछिन् लाखौँ पैसा यी महिला

यदि कुनै महिलाको २५ वर्षको उमेरमा २२६ किलोग्राम तौल भयो र उनलाई कुर्सीबाट उठ्नसमेत अल्छी लाग्न थाल्यो भने उनलाई आफ्नै जीउ भारी लाग्न सक्छ । तर बेलायतकी डेलिएल बिर्चलाई भने यस्तो फिटिक्कै लागेको छैन । उनी कहिले बाथ टबमा त कहिले घरको ढोकाबाट निस्कँदा बीचमै फस्थिन्, तर उनले आफ्नो यो कुरा सबैलाई लुकाइनन् ।

डेनियल दैनिक क्रियाकलापको क्रममा आइपर्ने यस्ता समस्याको भिडियो बनाएर सोसल मिडियामा पोष्ट गर्छिन् ।

द सनको रिपोर्ट अनुसार यस किसिमको भिडियो बनाएर उनी प्रत्येक महिना २ लाख ४० हजार रुपैयाँ कमाउँछिन् । उनी सोशल मीडिया इन्फ्लुएन्स पनि हुन् ।

डेनियल भन्छिन्, ‘ठूला ज्यान भएका महिलाको दैनन्दिनी कस्तो रहन्छ भनेर मानिसलाई यो कुरामा व्यापक रुची पनि छ ।’ उनले सुरुमा आफ्नो तौल लुकाउनका लागि त्यस्तै खालको लुगा लगाउँथिन् । तर पछिल्लो समय भने उनले अनलाईनमा निर्धक्क आफ्नो मोटो शरीर देखाउन थालेकी छिन् ।

यसले आफूभित्र विश्वास बढाएको उनले बताइन् । आफ्नो भिडियोमा केही पनि अश्लिल नभएको डेनियलले स्पष्ट पनि पारिन् ।
यसअघि लस बाटनिस्टले अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन् ।

महिलाले उनी कसरी क्यामराको सामुन्ने आफ्नो पादको भिडियो बेचेर हजारौ डलर कमाउँथिन् भन्ने खुलासा गरेकी थिइन् ।

ब्रिटिस टेलिभिजन नेटवर्क च्यानल ४ मा एक डकुमेन्ट्रीमा लसले आफू यो व्यवसायमा कसरी आइन् भनेर पनि बताएकी थिइन् । कसैले उनलाई क्यामराको अगाडि पाद्नका लागि भनेका थिए ।

उक्त भिडियो महिलाको हाल सम्मकै सर्वाधिक लोकप्रिय भिडियो बनेको थियो । यसपछि उनले यसको भिडियो बनाउन सुरु गरेकी हुन् । अरुले उक्त महिलालाई प्रो फार्टर अर्थात पाद्नमा माहिर भनेका थिए । उनको यो व्यवसाय ३ वर्षदेखि चलिरहेको महिलाले बताइन् । उनले भनिन्, ‘मानिसहरुले लगातार मलाई अनुरोध गरिरहेका थिए । मैले पनि यहि गर्नेछु भनेर निर्णय लिएँ र यसका लागि मानिसले मलाई पैसा दिइरहेका छन् ।’ उनले राम्रो पादका लागि मिहिनेत गरिरहेको बताएकी छिन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई...

वि.सं.२०८२ असोज २० सोमवार १९:३०

स्टकहोम । यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा भएको...

उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार  हो : अध्यक्ष श्रेष्ठ

उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार हो...

वि.सं.२०८२ असोज ८ बुधवार १३:४२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार...

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखामा गायिका विन्दु पौडेलको नेतृत्व

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया...

वि.सं.२०८२ असोज ८ बुधवार १३:४०

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया...

उपभोक्ता समितिबाट १० लाखभन्दा बढीका आयोजनाहरू गराउन नपाइने

उपभोक्ता समितिबाट १० लाखभन्दा बढीका आयोजनाहरू गराउन...

वि.सं.२०८२ असोज ८ बुधवार १२:४७

काठमाडौं । नेपाल सरकारले १० लाखभन्दा बढीका आयोजनाहरूलाई उपभोक्ता समितिबाट कार्यान्वयन...