नेपाललाई छैटौ सफलता
युएईविरुद्ध खेलिरहेको खेलिरहेको छैटौ सफलता पनि मिलेको छ।
नेपालका जितेन्द्र मुखियाले युएईका ब्याट्सनम्यान जे फरिद आउट गरेका छन्।
ताजा अवस्थामा १७.५ ओभर खेल्दै युएई १५४ रनमा रहेको छ।
युएईले टस जित्दै ब्याटिंग रोजेको हो।
वि.सं.२०७८ फागुन १० मंगलवार १७:०७















