View Point Long Banner Ad

‘कलाकारहरुको योगदानप्रति सम्मान आवश्यक’

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघले पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान गरेको छ ।

मंगलबार काठमाडौमा ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कृत हुने सबैलाई बधाई दिदैँ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए ।

उनले भने, ‘नेपालको परिवेशमा कलाकारहरुले चित्र, मूर्तीलगायत विभिन्न माध्यमबाट तपाईहरुले उत्पादन गर्ने सामग्रहरुले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएको हुनाले यो योगदान एकदमै महत्वपूर्ण छ । कलाकारहरुको योगदानका लागि सम्मान गर्नुपर्छ ।’

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...