View Point Long Banner Ad

पिएसजी र रेइम्स्बीच प्रतिस्पर्धा,मेसीको डेब्यु हुने सम्भावना

१३ भदौ, काठमाडौं

लिग वानअन्तर्गत आज पेरिस सेन्ट जर्माइन (पिएसजी) र रेइम्स्बीच प्रतिस्पर्धा हुँदछ । नेपाली समयअनुसार यो खेल आइतबार मध्यराती १२ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ ।

अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले  पीएसजी का लागि डेब्यु गर्ने सम्भावना छ । पीएसजीले लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ ।

अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ ।यसअघि प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गरेका थिए । तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्नेछन् भन्ने तय भइसकेको छैन ।

मेस्सीलाई दायाँ भागमा खेलाउने सम्भावना छ । नेमार बायाँ खेल्नेछन् । रियल मड्रिड जाने हल्ला चलेका मिलियन एमबाप्पेले बीचमा खेल्नेछन् ।

कोपा अमेरिकापछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० मिनेटमात्रै मैदानमा देखिनसक्छन् ।


जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३३

जापान । जापानको फुकुओका सहरमा नेपाली युवती मृत अवस्थामा फेला...

ट्रम्पलाई कसले भन्यो, ‘ खानेकुरा ओसारपसार गर्ने ट्रकमा लुकेर भाग्ने अवस्था नआओस् ?’

ट्रम्पलाई कसले भन्यो, ‘ खानेकुरा ओसारपसार गर्ने...

वि.सं.२०८३ साउन ३१ आइतवार १२:५३

तेहरान । स्ट्रेट अफ होर्मुजमाथि अमेरिकी नियन्त्रणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...