View Point Long Banner Ad

लामो समयसम्म यौन सम्पर्क नगर्दा शरीरमा आउछन् यस्ता परिवर्तन !

यस संसारमा सबै सजिव प्राणीहरुलाई यौन जीवन अती आवश्यक परेको हुन्छ । जसरी पानी प्राणीको जिवनमा आवश्यक पर्छ तयस्तै यौनजीवन पनि अति आवश्व पर्छ । तर हाम्रो पूर्वी सस्कृतिमा यौनलाई अझै पनि अपराधको रुपम नै लिने चलन छ । यद्पी लुकायर यौन क्रियाकलाप गर्ने प्रवृति व्यापक बन्दै गएको छ ।

तर पाश्चात्य संस्कृतिमा यौनलाई खासै ठूलो रुपमा लिदैन । त्यसैले भन्ने गर्छ यौन सम्र्पक भनेको पानी जस्तै हो जतिवेला खान मन लाग्यो त्यतिबेलानै खानु प्रर्छ ।

तर पनि पूर्वीय समाजमा अझै पनि यौनलाई राम्रो मान्दैन तर हेरकमा हुँदै आएको छ । हामीले यो संसारमा साना कमिला देखि बोटविरुवासम्म पनि भाले पोथी प्रजाति भएको थाहापाउँछौ । जनावरमा त जुनसुकै प्राणी भएपनि यौन जिवन भएकै हुन्छ ।

मानव जाति जनावर मध्येको एक सभ्य र चेतनशिल प्राणी हो । अरु जनावरले आफ्नो यौन जिवन लकाएर गर्न सक्दैनन भने मानव जाति चेतनशिल भएर आफ्नो यौन जीवनलाई नियन्त्रण तथा गौप्य तरिकाले पूर्ती गरीरहेका हुन्छन् ।

यौन मानव शरीरको लागि अति आवश्यक चिज हो । यौन सम्र्पकबाट मानव स्वाश्यमा फाइदाँ गर्छ ।

साथै कति रोगलाग्न बाट पनि यौन जीवनले सुरक्षा दिने काम गर्छ । तर पनि हाम्रो समाजमा यौनलाई प्राय मानिसहरुले हेर्ने दृष्टिकोण फरक हुने गर्छ । यौन जीवनलाई पूर्वीय समाजमा नराम्रो भनेर व्याख्या गरिन्छ र त्यही अनुसार यस विषयमा त्यक्ति खुलेर कुरा गर्न कोही पनि खोज्दैनन् तर पश्चिमी मुलुकमा यौनलाई सामान्य रुपमा हेर्ने गर्छन् ।

त्यहाँ जे पनि खुला तरिकाले यौन सम्वन्धी कुरा गरीरहेका हुन्छन् । पश्चिमीले यौन सम्पर्कलाई पानीको संज्ञा पनि दिने गर्छन् तर नेपाल र भारतमा एकदमै नराम्रो सोच्ने गर्छन् । आज हामी तपाईलाई धेरै समय यौन सम्पर्क नगर्दा शरीरमा यस्तो परिवर्तन आउछ भन्ने बारे जानकारी दिन गइरहेका छौ ।

हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क ९सेक्स० गर्न सक्दैनौं ।यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन ।

तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर रुयदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौन सम्पर्क नगर्दा भएको हो भनेर ।

यो आलेखमा लामो समय यौन सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

सम्बन्धमा तितोपना
कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।

यसको एक प्रमुख कारण लामो समय यौन सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय यौन सम्पर्क नहुँदा पति(पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन
लामो समयसम्म यौन सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग यौन सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा ९यौन चाहना० जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

थकान महसूस
तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौन सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित यौन सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौन सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या
लामो समयसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमतामा कमि
तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा(खोकी कहिलेकाहीँ यौन सम्पर्क गर्दा नै ठीक हुन सक्छ । यौन सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर प्रतिरोधात्मक क्षमता बढेर जान्छ ।

जसका कारण सामान्य खोले बिमारीबाट सेक्स गर्दा पनि छुट्करा पाइन्छ ।तर, तपाईंले लामो समयसम्म सेक्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी जस्तै रुघा खोकीबाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण
तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौन सम्पर्क नगर्दा तपाईंको गोप्य अंग यौनाङ्गमा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ ।

लामो समयसम्म यौन सम्पर्क नगर्नु भनको यौनाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म यौन सम्पर्क नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौनाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ ।


सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी बच्ने ?

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी...

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६

काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका...

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

वि.सं.२०८२ असोज २५ शनिवार १६:२०

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले...

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

वि.सं.२०८२ असोज २२ बुधवार १३:४८

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो,...

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:०७

  १६ वैशाख, काठमाडौं । चिकित्साशास्त्र स्नातकोत्तर तह (पीजी) अध्ययनरत...

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः...

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:००

  ८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा...