View Point Long Banner Ad

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

 

८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा राजनीति हुने गरेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

 

‘मुहान भनेको नेपाल सरकारको हो । त्यसमा कसैले दादागिरी गरेर यो वार्डबाट त्यो वार्डमा पानी जान नदिने जुन राजनीति छ त्यो राजनीति अब हामी अन्त्य गर्छौं,’ उनले भने ।

मुहान संरक्षणका लागि सरकारले आवश्यक बजेट छुट्याउने उनले बताए । ‘देशैभरीको मुहान सुरक्षाका लागि यसपाली खानेपनी मन्त्रालय स्पेसल बजेट राखेर अगाडि बढ्छ,’ उनले भने ।

 

मन्त्री यादवका अनुसार हाल २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच रहेको छ । यो तथ्याङ्कमा बृद्धि भएको तर, तथ्यांक अद्यावधिक हुन बाँकी रहेको उनले बताए ।

थप रफ्तारमा काम गर्ने सरकारको योजना रहेको पनि सुनाए ।

‘एक वर्ष भित्रमा ५७ प्रतिशतमा स्वच्छ पानी पुर्‍याउनका निमिक्त प्लान बनाएर अगाडि बढेका छौं’ उनले भने । यो लक्ष्य जटिल रहेको तर, काम अगाडि बढेको उनले बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...