View Point Long Banner Ad

‘मुग्लिन’बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। नेप्को इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘मुग्लिन’ बोलको गीत बजारमा सार्वजनिक भएको छ। गायक दिपेन थापा र गायिका अन्जु विश्कर्माको स्वर रहेको गीत ‘मुग्लिन’आज सार्वजनिक भएको हो ।

गीतको निर्देशन विशाल घिमिरेले गरेका छन् भने, सम्पादन अमृत चापागाईले गरेका छन् । गीतमा शब्द विक्रम बाबु विश्वकर्माको रहेको छ भने संगीत दिपेन थापाले गरेका छन् ।

सार्वजनिक गीतको भिडिओमा मोडल सुन्दर एस डि एस र सन्झना गुरुङलाई देख्न सकिन्छ । म्युजिक एरेञ्जर आकाश नेपालीले गरेका छन् भने, ध्वानि सम्पादक एच बि एन किस्मतले गरेका छन् । सार्वजनिक गीतको भिडिओ वान डिबि एच डि स्टुडियोले गरेको हो ।

 

 


नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा दर्जनबढी, घोषणा थुप्रै

नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा...

वि.सं.२०८३ भदौ ४ बिहीवार १९:००

काठमाडौँ । नेपाली चलचित्र क्षेत्र यतिबेला निकै चलायमान देखिएको छ...

चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको ‘रामायण’

चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको...

वि.सं.२०८३ साउन ३१ आइतवार १९:५७

नयाँ दिल्ली । सन् २०२६ को सबैभन्दा ठूलो भारतीय फिल्म...

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...