View Point Long Banner Ad

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

Music Video

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो, जसमा दिप्सिका गुरुङ र शितल गुरुङले अभिनय गरेको देख्न सकिन्छ ।
शिताराम परियारले शब्द संकलन गरेका गीतमा शितल गुरुङ स्वयमले लय भरेका छ ।

लोकप्रीय लोक तथा दोहोरी गायक शितल गुरुङ र कल्पना सोनीको मौलिक भाका परेवा जोडीको म्यूजिक भिडियो बजारमा आएको छ । लोकदोहोरीमा आधारित मौलिकता, मायाप्रेम, विभिन्न विषयबस्तुमा आधारित गीतमा पछिल्लो समयकी लोकप्रीय गीतकार आफैमा गायक शिताराम परियारकोको शब्द रहेको छ भने म्यूजिक भिडियोमा दिप्सिका गुरुङ र शितल गुरुङले अभियन गरेका छन् ।

दिप गुरु युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको परेवा जोडी गीतमा विशेष अवसर पाएकि कल्पना सोनीको लागी यो अवसरले पक्कै पनि उनको सांगीतिक भविश्यमा ठूलो सहयोग मिल्ने देखिन्छ । सानै उमेर देखि नै कलाकार बन्ने सपना बोकेर काठमाडौं पसेकी कल्पना सोनीको सांगीतिक यात्रामा धेरै बाधा अड्चनसंगै लड्दै आप्mनो सांगीतिक यात्रालाई निरन्तरता दिन छाडिनन् जसको फल स्वरुप यस्तो मिठो अबसर प्राप्त गरिन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...