View Point Long Banner Ad

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश गरेका छन् । हुरुन रिसर्चले सार्वजनिक गरेको भारतीय अर्बपतिहरूको नयाँ सूचीअनुसार पहिलोपटक अभिनेता खान यो सूचीमा प्रवेश गरेका हुन् ।

उनको नेटवर्थ १ अर्ब ४० करोड डलर रहेको बताइएको छ । योसँगै शाहरुख खान आर्नोल्ड श्वार्जनेगर, पप स्टार रिहान्ना, गल्फ खेलाडी टाइगर वूड्स र गायिका टेलर स्वीफ्टजस्ता अन्तर्राष्ट्रिय सेलिब्रिटी र खेलाडीको लिगमा उक्लिएका छन् । शाहरुख खान किंग अफ रोमान्सको नामले चर्चित छन् । बलिउडमा खानले तीन दशकभन्दा धेरै समय बिताइसकेका छन् । होम प्रडक्शन रेड चिलिज प्रडक्शनको स्वामित्व र आईपीएल क्रिकेट टिम नाइट राइडर स्पोर्टस्का कारण खान अर्बपति बनेको हुरुन इन्डियाका संस्थापक र प्रमुख अनुसन्धानकर्ता रहमान जुनेदले बताए ।
अभिनेता खानले फिल्म र विज्ञापन खेलेर पनि राम्रो कमाइरहेका छन् । विश्वभर घरजग्गामा पनि उनले निकै लगानी गरेका छन् । अर्बपतिको सूचीमा शाहरुखको इन्ट्रीले भारतको आर्थिक वृद्धिको चालकहरूको बढ्लिँदो प्रकृतिको झल्को दिएको पनि जुनेदले बताए ।

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...