क्यानडासामु पनि नेपालको शानदार बलिङ
आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले बलिङतर्फ शानदार प्रदर्शन कायम राखेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडासामु शानदार बलिङ प्रदर्शन गरेको हो ।
यो समाचार तयार पार्दासम्म ९ ओभरको खेल सकिँदा नेपालले क्यानडाका ८ ब्याट्सम्यानलाई पेबेलियनको बाटो देखाइसकेको छ ।
वि.सं.२०७८ फागुन ९ सोमवार १६:४९















