View Point Long Banner Ad

सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु

सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो ।

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व–पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटना हुदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका–६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा अ.वर्ष २५ को सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए ।

पासवानका अनुसार, ट्याक्टरको टोलिमा सवार रहेका मजदुर उक्त ट्याक्टरको इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाएको छ । प्रहरीले ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...