View Point Long Banner Ad

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई फिर्ता लिने तयारी

काठमाडौं, ११ भदौ

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशलाई अब फिर्ता गर्ने तयारी गरेको छ ।

यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने गरि सरकारले अध्यादेश ल्याएको थियो ।उक्त अध्यादेश अनुसार माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका छन् ।

दुवै दललाई निर्वाचन आयोगले हिजोमात्रै दल दर्ताको प्रमाणपत्र दिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ता प्रमाणपत्र १६६ हो भने लोकतान्त्रिक समाजवादी पार्टीको १६७ हो ।

अध्यादेश फिर्ता सम्बन्धी थप गृहकार्य गर्न प्रधानमन्त्री देउवाले कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई निर्देशन दिईएको बुझिएको छ । दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने गरि गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती छलफलमा जुटेका छन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...