View Point Long Banner Ad

सम्भावित विपद्‍बारे मन्त्रालयको निर्देशन : प्रमुख सडक मार्गमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी दिनमा उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सडक विभाग मातहतका सम्पूर्ण कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनालाई आधार मानेर आफ्ना सबै डिभिजन प्रमुख तथा योजना प्रमुखलाई कार्यालयका इन्जिनियर र अपरेटरसहित कार्यक्षेत्रमै सुरक्षित रूपमा उपस्थित रहन आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, ‘विपद् पछि चाहेर पनि कार्यक्षेत्रमा पुग्न नसक्ने अवस्था आउन सक्छ, त्यसैले अग्रिम तयारी स्वरूप आफ्ना स्थानमा सुरक्षित पुगेर ब्याकअप प्लान सहित सम्भावित विपद्को लागि तयार रहनु बुद्धिमानी हुनेछ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...