View Point Long Banner Ad

चीनबाट आयात हुने ईभीमा १०० प्रतिशत कर लगाउने क्यानडाको घोषणा

काठमाडौं । क्यानडाले चीनमा बनेको इलेक्ट्रोनिक गाडी (ईभी)को आयातमा १०० प्रतिशत शुल्क (कर) लगाउने घोषणा गरेको छ । स्टील र आल्मुनियमको आयातमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ ।

यो अमेरिका र युरोपीय युनियनले लगाएको शुल्क समान हो । अमेरिकाले मेमा चीनबाट आयात हुने ईभीको कर चार गुणा बढाएर १०० प्रतिशत पुर्‍याएको थियो ।

लगतै ईयूले पनि चीनबाट आयात हुने ईभीमा ३६.३ प्रतिशतसम्म शुल्क लगाउने घोषणा गर्‍यो ।

क्यानडाले पनि त्यससँग मिल्ने गरी शुल्क तोकेको हो । ईभीमा बढेको शुल्क १ अक्टोबरबाट तथा स्टील र आल्मुनियमको शुल्क १५ अक्टोबरबाट लागू हुनेछ ।

क्यानडाले तोकेको नयाँ शुल्क चीनको सांघाईमा उत्पादन हुने टेस्लाको गाडीमा समेत लागू हुनेछ ।

चीनले भने क्यानडाले विश्व व्यापार संगठनको नियमको उल्लंघन गरेको भनेको छ ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...