View Point Long Banner Ad

बार्सिलोनाको केन्द्रमा मेस्सीको तस्बिर अनावरण

एजेन्सी

अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले पीएसजी का लागि डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ ।

अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ ।

पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर अनावरण गरेको छ । चेन रेस्टुरेन्टले सार्वजनिक गरेको तस्विरमा मेस्सी गोल्डेन बलस समातेर कुर्सीमा बसिरहेका छन्

बार्सिलोनाबाट मेस्सीले २१ वर्ष खेलेका थिए । यसमध्ये १७ वर्ष उनले बार्सिलोनाको सिनियर टोलीबाट खेले । यसक्रममा ३५ वटा ट्रफी जिते ।

बार्साका लागि सर्वाधिक धेरै ट्रफी जित्ने, सर्वाधिक धेरै खेल खेल्ने, सर्वाधिक धेरै गोल गर्ने, सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान उनको नाममा छ ।


जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३३

जापान । जापानको फुकुओका सहरमा नेपाली युवती मृत अवस्थामा फेला...

ट्रम्पलाई कसले भन्यो, ‘ खानेकुरा ओसारपसार गर्ने ट्रकमा लुकेर भाग्ने अवस्था नआओस् ?’

ट्रम्पलाई कसले भन्यो, ‘ खानेकुरा ओसारपसार गर्ने...

वि.सं.२०८३ साउन ३१ आइतवार १२:५३

तेहरान । स्ट्रेट अफ होर्मुजमाथि अमेरिकी नियन्त्रणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...