View Point Long Banner Ad

बिष्णु माझीको ‘चरी जेलैमा’ ले तोड्यो फिल्मको रेकर्ड

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ ले युट्युबमा रेकर्ड राख्न सफल भएको छ । २४ घण्टा नपुग्दै भन्दा ११ लाख ४३ हजार बढी भ्युज पाएर यो गीतले २४ घण्टामा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड बनाएको हो । यसअघि उक्त रेकर्ड फिल्म ‘ए मेरो हजुर–३’ को गीत परान ले राखेको थियो । परानले २४ घण्टामा १० लाख २५ हजार बढी भ्युज पाएको थियो ।

चर्चित लोक गायिका बिष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा’ युट्युवमा सार्वजनिक भएको एक साता नपुग्दै झण्डै ४० लाख भ्यूज पाएको छ। एक सातामा ५० लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । गीतमा तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा व्यक्त गरिएको छ । श्रीमानको घरलाई ‘जेल’को संज्ञा दिँदै गीत अघि बढाइएको छ । तीज गीतमा मौलिकता हराउन थालेको बेलामा गायिका बिष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द सङ्गीत रहेको यो गीतले मौलिक तीज गीतको प्रतिनिधित्व गरेको छ ।

गीतमा बिष्णुको स्वर संगै महिमा आचार्यले कोरसमा साथ दिएकी छन् । भिडियोमा ललिता पौडेलको अभिनय रहेको छ ।

शिव विकको कोरियोग्राफी रहेको भिडियो शम्भु चालिसेले खिचेको हुन भने सुजन शाहीले सम्पादन गरेका हुन् । निर्माण सपना म्युजिक इन्डस्ट्रिजले गरेको हो भने निर्देशन भने स्वयम् सुन्दरमणि अधिकारी रहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...