View Point Long Banner Ad

यमन खनालको प्रस्तुती “माया वसेसी” चर्चामा

युवा गायक यमन खनालको प्रस्तुती “माया वसेसी” सार्वजनिक भएको छ । लोकप्रिय गायक राजु परियार र सुप्रसिद्ध गायिका विष्णु माझीको स्वरमा रहेको लोकदोहोरी गीतमा कृष्ण लेकालीको लय तथा शव्द सिर्जना रहेको छ । सार्वजनिक भएको गीतमा धेरै दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया आइरहेका छन ।

यमन खनाल नामक युटयूव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई दिल कुमार विश्वकर्माले निर्देशन गरेका हुन । निर्देशक विश्वकर्मा गायक तथा ड्रिम्स म्युजिक प्रा.लि का अध्यक्ष समेत हुन । गीतको भिडियोमा यमन खनाल, सर्मीला डाँगी, नवराज काप्रि, रेणुका भट्टराई, निशान रसाइली, सरु रसाइली, उपेन्द्र खडका, लक्ष्मी न्यौपाने, शान्त शिशिर र झरना वि.सीको वेजोड अभिनय रहेको छ । मरुभुमी नारायणले छायाङ्कन गरेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...