View Point Long Banner Ad

चर्चित गायीका बिष्णु माझी र राजु परियारको माया बसेसी गीत बजारमा

चर्चित गायीका बिष्णु माझी र राजु परियारको आवाजमा रहेको माया बसेसी गीत बजारमा आयको छ। सुपा देउराली म्युजिक प्रालिको बजार ब्यवस्थापनमा कृष्ण लेकालीको लय शब्दमा रहेको यस गितमा यमन खनाल, नवराज काप्रि, भाले रेनुका, भट्टराई शर्मिला, डाँगी शान्त, शिशिर निसान रसाईली, सरु रसाईली, उपेन्द्र खड्का, लक्ष्मी न्यौपाने, झरना वि.सी.को मुख्य अभिनय रहेको छ, उक्त गितको निर्देशन दिलकुमार बिक छायांकन मरुभुमी नारायण र सम्पादन रोसन धितालले गरेका छन भने म्युजिक भिडियो यमन खनाल अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरियको छ ।क्याम्स पढ्दा भएको रमाईलो माया प्रेममा आधारीत उक्त माया बसेसी गीत छोटो समयमा दर्शक स्रोताले अत्याधिक मनपाउनु भएको छ। उक्त भिडियो हेर्न तल क्लिक गर्नु होला।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...