‘बिर्सेको छैन’ बोलको गीत सार्वजनिक
गाइका रजिना रिमालको स्वर रहेको ‘बिर्सेको छैन ’ बोलको गीत सार्वजनिक भएको छ । कुमार पौडेलको शब्द रचना र बिनय कार्कीको संगीत र एरेन्ज रहेको यो गीत १६ गते सार्वजनिक भएको थियो ।
मायाप्रेम र बिछोडको भावमा समेटिएको यो गीतको भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका छन् । सथै भिडियोमा सचिन खड्का , सुरेस बस्नेत र चादनी सिलीयालाई फिचरिङ गरिएको छ ।
वि.सं.२०७८ चैत २१ सोमवार १५:४६
















