View Point Long Banner Ad

दीपिकाको किसिङ सिनले पायो चर्चा, तर यी स्टारले विवाहपछि कहिल्यै दिएनन् यस्ता सिन

बलिउड अभिनेत्री दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित फिल्म ुगहराइयां को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विवाहवेत्तर सम्बन्धको समस्याका विषयहरु उठान गरिएको छ । जसमा दीपिका र सिद्धान्तबीच धेरैवटा चुम्बनको दृश्य देखाइएको छ । विवाहपछि दीपिकाले यो फिल्ममा चुम्बनको दृश्य भएको फिल्म खेलेपछि यसको चर्चा हुन थालेको छ । तर, बलिउडका कतिपय स्टारहरुले भने विवाहपछि फिल्ममा चुम्बनको दृश्य दिन छोडेका छन् ।

करीना कपूर खान
करिनाले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरिन् । सैफ खान अनस्क्रिन किस गर्न हिच्किचाउँछन् । तर, करिनाले भने सन् २०१६ मा अर्जुन कपूरसँग किस गरेको सिन दिएकी छन् ।

शाहरुख खान
बलिउडका बादशाह र रोमान्सका राजा शाहरुख खानले फिल्ममा किस सिन कमै मात्र दिने गरेका छन् । उनले फिल्म जब तक है जानमा कटरिनासँग एउटा चुम्बनको दृश्य दिएका छन् । उनीहरुबीच थुप्रैवटा किस सिन छन् ।

सैफ अली खान
बलिउड अभिनेता सैफ अली खानले फिल्म रंगूनमा कंगना रनोटसँग चुम्बनको दृश्य दिएका थिए । उनी फिल्ममा किस गर्न चाहाँदैनन् । उनी फिल्ममा त्यस्तो दृश्य हुन आवश्यक नभएको बताउँछन् ।

शाहिद कपूर
मीरा राजपूतसँग विवाह गरेपछि शाहिदले चुम्बन नगर्ने बताएका थिए । तर उनले फिल्म रंगूनमा आफ्नो पोलिसी तोडेर कंगना रनोटसँग चुम्बन्ध गरे । त्यसपछि उनले कबिर सिंहमा किस सिन गरेका छन् ।

ऐश्वर्या राय बच्चन
बलिउड अभिनेत्री ऐश्वर्या रायले फिल्ममा प्रायः बोल्ड सिन दिएकी छन् । उनले धुम २ मा दिएको चुम्बनको दृश्यले धेरैलाई हैरान बनाएको थियो । उनले सन् २००६ मा ऋतिक रोशनसँग गरेको चुम्बनको दृश्यले उनकी सासु जया बच्चन रिसाएकी थिइन् । उनले ऐ दिल है मुश्किलमा पनि रणबीर कपूरसँग चुम्बनको दृश्य दिइन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...

वि.सं.२०८२ असोज २० सोमवार १६:४६

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश...