किसान लघुवित्तले माग्यो कर्मचारी
किसान लघुवित्तले कम्पनीले केही सङ्ख्यामा र कनिष्ठ अधिकृतसहित ७ जना कर्मचारी माग गरेको छ । साथै मुख्य अधिकृत सहायक प्रबन्धकमा एकजना कर्मचारी माग गरेको हो ।
कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थीको हकमा एसईई उत्तीर्ण, अधिकृतको हकमा स्नातक तह र मुख्य अधिकृतमा सेमी क्वालिफाइड सीएको परीक्षा उत्रिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका आवेदकले फागुन २ गतेसम्ममा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन संस्थाको इमेल ठेगाना र अनलाइन प्रणाली मार्फत दिन सकिन्छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
वि.सं.२०७८ माघ २० बिहीवार १५:२३
















