View Point Long Banner Ad

होटलको साहुनी मृत फेला

पाल्पाको एक होटलकी साहुनी आफ्नै सुत्ने कोठामा मृत फेला परेकी छन् । जिल्लाको वगनासकालि गाउँपालिका–१ घेराबन्दस्थित ‘होटल द पिसपोईन्ट’की साहुनी ४० बर्षीया शोभा महर्जन मृत फेला परेकी हुन् ।

बुधवार साँझ सोही होटलको आफू सुत्ने कोठामा खान खाई सकुशल सुतेकी उनी अर्को दिन बिहान मृत फेला परेको पाल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

उनका अनुसार मृतकका श्रीमान बिशाल भट्टराई माघ १७ गते देखि व्यक्तिगत कामले बुटवल गएका थिए । घटनाको जानकारी प्राप्त हुन साथ उनी बिहीबार साढे १२ बजेतिर घर फर्किएका छन् । मृतकका एक छोरा सोही स्थानमा रहेको घर मै भएको प्रहरी निरीक्षक पचभैयाले बताए । घटनाको अनुसन्धान भईरहेको प्रवक्ताले जानकारी दिए ।


कुनै पनि जेठ १५ मा राजावादीका सपना पूरा हुँदैनन् ः प्रधानमन्त्री

कुनै पनि जेठ १५ मा राजावादीका सपना...

वि.सं.२०८२ वैशाख २८ आइतवार १४:४८

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले...

जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान

जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको...

वि.सं.२०८२ वैशाख २८ आइतवार १४:४४

२८ वैशाख, काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन...

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

वि.सं.२०८२ वैशाख २८ आइतवार १२:२६

  २८ वैशाख, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि...

डा.नारायण खड्काको प्रश्नः के हो सरकारको अबको ड्राइभ ?

डा.नारायण खड्काको प्रश्नः के हो सरकारको अबको...

वि.सं.२०८२ वैशाख २८ आइतवार १२:२०

  २८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद्...

मोरङमा बाढीग्रस्त क्षेत्र पुनर्निर्माण गर्न माग

मोरङमा बाढीग्रस्त क्षेत्र पुनर्निर्माण गर्न माग

वि.सं.२०८२ वैशाख २८ आइतवार १२:१७

२८ वैशाख, काठमाडौं । सांसद ऋषिकेश पोखरेलले मोरङमा गत वर्षको...

नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै २ करोड बिगो माग दाबी

नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा,...

वि.सं.२०८२ वैशाख २१ आइतवार १७:२८

    २१ वैशाख, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन...