View Point Long Banner Ad

मोरङमा बाढीग्रस्त क्षेत्र पुनर्निर्माण गर्न माग

२८ वैशाख, काठमाडौं । सांसद ऋषिकेश पोखरेलले मोरङमा गत वर्षको वर्षायाममा क्षतिग्रस्त ठाउँहरु अहिले पनि उस्तै रहेको भन्दै पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा पोखरेलले मोरङ जिल्लामा रहेका उत्तर–दक्षिण बग्ने विशेषत आठवटा खोलाहरु, रतुवा, मावा, बक्राहा, डाँस, चिसान, लुहान्द्रा, सिंगिया र केसलियाको बाढीले अघिल्लो वर्ष भत्किएका ठाउँहरु र कटानले बिगारेका ठाउँहरु अहिलेसम्म अलपत्र अवस्थामा रहेको भन्दै ध्यानाकर्षण गराए ।

 

उनले फेरि वर्षायाम सुरु हुन लागेकाले भयावह परिस्थिति सिर्जना हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘त्यसकारण सभामुखमार्फत् नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु, तत्काल त्यो अघिल्लो वर्ष कटान भएका क्षेत्रहरुको प्राथमिक उपचार र आगामी वर्षका लागि आवश्यक र उपयुक्त बजेट छुट्याइ ती खोलाहरु नियन्त्रण गर्नका निम्ति म जोडदार माग गर्दछु,’ पोखरेलले भने ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...