View Point Long Banner Ad

भारतमा २६ औंला भएकी वालिकाको जन्म

एजेन्सी । भारतमा हातमा १४ वटा औंला र खुट्टामा १२ औंला भएकी वालिका जन्मिएकी छिन् ।

भारतको उत्तरी राज्य राजस्थानको भरतपुरमा जन्मिएकी बालिका ती बालिकाका आमाबाबुले ती बालिकाको स्थानीय हिन्दू देवीको रुपमा पुनर्जन्म भएको विश्वास गरेका छन् । हात र खुट्टाको गरी २६ वटा औंला भएकी ती वालिका जन्मेकोप्रति भगवानले चमत्कार भएको भन्दै परिवार र छर छिमेककले खुसीयाली मनाएका छन् ।
तर चिकित्सकहरूले ती बालिकामा जेनेटिक विसंगति देखा परेको बताएका छन् ।

ती बालिकालाई छरछिमेक र वरपरका मानिसले स्थानीय ढोलागढ देवीको अवतार मानिरहेका छन् । बालिकाका बुवा, केन्द्रीय रिजर्भ प्रहरी बलमा कार्यरत रहेको डेली स्टारले जनाएको छ ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...