View Point Long Banner Ad

मेलम्चीकाे ठेक्कामा भ्रष्टाचार ठहर

विशेष अदालतले मेलम्ची खानेपानी आयाेजना ठेक्कामा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ। दाेषी ठहर भएकाहरूलाई सजाय निर्धारणका लागि पेसीसमेत ताेकिएकाे छ।

शिवकुमार शर्मा, भोजविक्रम थापा, केदारप्रसाद अर्याल, बेगनाथ पौडेल, रामचन्द्र न्यौपाने, मणिभद्र न्यौपाने, सूर्यराज कँडेल, रामचन्द्र देवकोटा, घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, गजेन्द्रकुमार ठाकुर, भीमप्रसाद उपाध्याय, संजय शर्मा र इरन मेईलाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले प्रतिवादी बनाई मुद्दा दायर गरेकाे थियो। आयोगले गत ६ फागुनमा मुद्दा दायर गरेको थियो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा विचाराधीन थियो। यो मुद्दा ९ भदौदेखि हेर्दाहेर्दैमा राखेर उक्त इजलासले ११ दिनसम्म सुनुवाइ गरेपछि यस्तो फैसला आएको हो।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...