View Point Long Banner Ad

गायिका रमला पाख्रिनको चर्चा चुलीदै

 

गायिका रमला पाख्रिनको चर्चा चुलीदै

काठमाण्डौ २०७५ फाल्गुन–२९ – गायिका रमला पाख्रिन तामाङको “साइकोले” बोलको गीतको अडियो तथा भिडियो सार्बजनिक भएको छ । उनले २०७२ बैसाख १२ को कालो दिनको सम्झना गर्दै उक्त गित सार्बजनिक गरेकी हुन् । रमलाले यस गीत मार्फत २०७२ साल बैसाख १२ गतेका दिन गोर्खाको बारपाक इपि सेन्टर पारेर गएको ७।८ म्याग्निच्युड को महाभूकम्पमा परि ८९६४ जनाको ज्यान गएको र २१९५२ जना भन्दा बढी घाइते भएको थियो भने हजारौ घरहरु भत्किएर मानिसहरु घरबार बिहिन भएका र आफन्तहरु सग अनाहकमा छुट्टिनु पर्दाको कथाहरु समेटिएको बताइन् । भूकम्पले नेपालका विभिन्न ठाउमा धेरै क्षति पुर्याए पश्चात नुवाकोट, धादिङ र रसुवामा रहेका तामाङ्ग बस्तिहरुमा गएर सांगीतिक प्रस्तुती द्वारा पिडित हरुलाई शान्त्वना दिदै मनोबल बढाउने कार्यको लागि रमला पाख्रिन र म्हेंदोमाया कलाकार संघ बिभिन्न ठाउहरुमा पुगेको थियो । उनीहरुले विभिन्न बिध्यलायहरुमा पुगी पुननिर्माणको लागि पनि सहयोग गर्दै सांगीतिक कार्यक्रमहरु गरि बिद्यार्थिहरुलाई राहत पनि प्रदान गरेको थियो ।

यसरी राहत र पुननिर्माणमा जुटिरहेको बेला देखेका कथाहरुलाइ यस गीतमा समाबेश गरिएको कुरा ब्यक्त गर्दछन् यस गीतका शब्दरसंगीतकार यु। बी। मोङ्ग्रेसा । रमला पाख्रिनको जादुमयी स्वरमा म्हेंदोमाया भाका असाध्यै मिठो सुनिन्छ त्यसैले उनको स्वर र उनलाई नचिन्ने यो भेगमा बिरलै होलान । तर यस पटक भूकम्पको पिडालाई उनले “साइकोले” मार्फत बताउन खोजेकी छिन् । राहत प्रदानको बेला देखेका दृश्यले उनलाई मन थाम्न गार्हो भएको थियो । त्यसैले उनलाई उक्त गीतको रेकर्ड गर्दा को समय मन थाम्न गाह्रो भएको थियो । भूकम्पको बेला धेरै गित हरु बने हामीले पनि हाम्रो मौलिक भाषा र मौलिक भाकामा आफ्नो पिंडा पोख्ने प्रयास गरेका छौं । आशा छ साइकोले मेरा भगवान रुपी दर्शकहरु म संगै रुनु हुनेछ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...