View Point Long Banner Ad

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव नियुक्त

२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा उपसमितिमा सचिव नियुक्त भएका छन् ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले ११ वटा उपसमितिमा सचिव नियुक्त गरेका हुन् । कार्यसम्पादन समितिका संयोजकले सचिव तोक्ने व्यवस्था भएकोले घिसिङले राखेपका ११ कर्मचारीलाई विभिन्न ११ उपसमितिमा कर्मचारीलाई सचिवमा नियुक्त गरेका हुन् ।

 

जस अनुसार समारोह उपसमितिको सचिवमा मिनकुमार शर्मा, प्राविधिक उपसमितिको सचिवमा विष्णुवहादुर सिंह, पुनरावेदन उपसमितिको सचिवमा नारायणराज अर्याल र स्वास्थ्य उपसमितिको सचिवमा मधुसुधन बस्नेतलाई नियुक्त गरिए गरेका छन् ।

त्यस्तै सुरक्षा प्रवन्ध उपसमितिको सचिवमा विरोध विक्रम जिसी, खेल सामग्री तथा पोशाख व्यवस्थापन उपसमितिको सचिवमा देवराज कटुवाल, स्रोत परिचालन समितिको सचिवमा कुमार बस्नेत र प्रचार प्रसार उपसमितिको सचिवमा खुशराज दाहाललाई सचिवको जिम्मेवारी दिइएको छ ।

 

व्यवस्थापन उपसमितिको सचिवमा सुजन खतिवडा, अनुसन्धान उपसमितिको सचिवमा कृष्ण तिमिल्सिना र एन्टिडोपिङ उपसमितिको सचिवमा दोबे तामाङ नियुक्त भएका छन् ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...