बालेन सिटी काठमाडौंको सिंहदरबार नजिकै डुवान
भारि वर्षातको कारण बालेन सिटी काठमाडौंको सिंहदरबार नजिकै न्यू प्लाजा
भारि वर्षातको कारण काठमाडौंको सिंहदरबार नजिकैको न्यू प्लाजा डुवान परेको छ । डुवानको कारण नजिकैका पसलहरुमा अवरोध भएको छ ।
भिडियो सहित
वि.सं.२०८१ असार १६ आइतवार १५:४१
















