View Point Long Banner Ad

गायक/संगीतकार हेमन्त शिशिरको गीत “संगै जुनी काटौला” सार्वजनिक

गीत “संगै जुनी काटौला”

लोकप्रिय गायक/संगीतकार हेमन्त शिशिरको गीत “संगै जुनी काटौला” सार्वजनिक भएको छ। बरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा गीत बिमोचन सहित सार्वजनिक गरेका थिए ।

गीत बिमोजन कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन बैरागी, चर्चित संगीतकार तथा संगीत प्रशिक्षक नरहरी प्रेमी, स्पेश फोरके टेलिभिजनका समाचार सम्पादक खेम बहादुर बम, लगायत राष्ट्रिय स्तरका कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो।

बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको “संगै जुनी काटौला” गीतमा उनै हेमन्त शिशिर र पुजा देबकोटाको स्वर रहेको छ भने अञ्जु बि.सी.को शब्द, हेमन्त शिशिरको स्वयमको संगीत, एरेञ्ज तथा ध्वनी सम्पादन रहेको छ।

यस गीतको भिडियो प्रबिन थापाको निर्देशन, सरोज शाहीको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा हेमन्त शिशिर र चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यस गीतलाइ Hemanta Shishir युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।


फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...