View Point Long Banner Ad

गायिका समीक्षा अधिकारी भन्छिन्, तैंले त मलाई घात गरिस् !

काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा रहेको आधुनिक गीत `घात गरिस्´ बजारमा आएको छ।

आजभोलिको समाजमा हुने गरेको लैङ्गिक हिंसालाई चित्रण गर्दै गीतको भिडियो देख्न सकिन्छ ।

गीतको शब्द, संगीत र संगीत संयोजन गायक चेतन गोतामेले गरेका छन् । तेसो त गोतामे लोक दोहोरी गायक हुन्, यद्यपि उनी लोक, आधुनिकलगायत विभिन्न विधामा मौलिक गायनमा पनि उत्तिकै अब्बल देखिन्छन् । त्यस्तै लोक, आधुनिक, लोक पप र प्रचलित सालैजो, कौराह र रोइला गीतहरु पनि उनले गाउने गरेको बनाउँछन् ।

उनका अनुसार गायिका समीक्षा अधिकारीले गाएको गीतमा एउटा धोकेबाज प्रेमी प्रतिको आक्रोश त छदैछ, साथमा सामाजिक सन्देश पनि दिएको जिकिर गर्छन । यस गीतले लैङ्गीक हिंसा विरुद्ध आवज बोल्दै सामाजिक मुद्दा पनि उठाएको कारण समाजमा सन्देशसंगै व्यावसायिक सफलता प्राप्त गर्नेमा गायक गोतामे ढुक्क छन् ।

भिडियोमा हेर्नुहाेस् 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...