मलाई माफ गरिदेउ बोल को गित सार्वजनिक
एलेक्स शर्मा को मलाई माफ गरिदेउ बोल को गित सार्वजनिक भएको छ गित मा लोकप्रिय गायक प्रताप दासले स्वर दिएका छन भने चर्चात संगीतकार अर्जुन पोख्रेल को संगीत र एलेक्स शर्मा को शब्द रहेको छ काठमाण्डौ को विभिन्न ठाउमा छायाङकन गरिएको मिडियो मा एलेक्स शर्मा, मौसम खड्का र रविन्द्र दर्नेल को मुख्य अविनय रहेको छ भिडियो सरोज शाही ले खिचेका छन भने कुल केसी ले भिडियो डाईरेक्सन गरेका हुन भिडियो गत हप्ता एक कार्यक्रम मा विमोचन पनि गरिको थियो भने भिडियो लाई शुभकामना दिन नेपाली कांगेस का महामन्त्री विश्व प्रकास शर्मा, सामाजीक अभियान्ता भाग्य न्यौपाने र रमेश खरेल पत्रकार खरो खगेन्द पनि पुगेका थिए माया प्रेम र विछोड को कथा समाबेस गरिएको छ भिडियो ओ एस आर डिजिटल बाट रिलिज भएको छ
वि.सं.२०८१ वैशाख २ आइतवार २१:२९
















