View Point Long Banner Ad

पाल्पामा स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । पाल्पामा भारतीय स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुधबार साँझ सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट बुटवलतर्फ जाँदै गरेको बीआर २२ बीडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कार्पिओ बगनासकाली गाउँपालिका३ आर्यभन्ज्याङ नजिक सडकबाट तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लका अनुसार घाइते सबै भारतीय नागरिक हुन्। उनीहरु सबैको लुम्बिनी मेडिकलमा उपचार गरिएको छ। ‘घाइते सबै खतरामुक्त छन्, धेरैजसो त डिस्चार्ज नै भैसके,’ मल्लले भने।

घुम्ती सडकमा तीव्र गतिमा गुडाउँदा गाडी पल्टिएको आशंका प्रहरीले गरेको छ। गाडी सडकभन्दा १५० मिटर तल खोलामा खसेको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...