View Point Long Banner Ad

सरकारले जयसिंह धामी घटना अन्तै मोड्न खोज्यो : एमाले

१७ भदौ, काठमाडौं ।

प्रमुख विपक्षी नेकपा एमालेले दार्चुला घटनालाई थामथुम पार्न र जनताको ध्यान अन्यन्त्र मोड्न खोजेको बताएको छ।

घटनाबारे छानविन समितिको प्रतिवेदन समेत अपष्ट भएको बताएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसकेको बताएका छन् ।
साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तार फुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको भनिएको छ ।
एमालेले विज्ञप्तिमार्फत सरकारको यस्तो लाचारीप्रति खेद व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...