View Point Long Banner Ad

आज गणतन्त्र दिवस,विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं। आज गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँखदै छ ।नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलवार राष्ट्रिय दिवस मनाउन लागिएको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र ७ राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए ।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका-संसद्बबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।


प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल रिसोर्टमा बस्ने

प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल...

वि.सं.२०८३ भदौ ७ आइतवार १९:०८

पोखरा महानगरपालिका–१४ मा अवस्थित उक्त रिसोर्टमा प्रधानमन्त्री शाह मुस्ताङ भ्रमण...

बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न : ‘वास्तविक उद्देश्य के हो ?’

बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न...

वि.सं.२०८३ भदौ ७ आइतवार ०९:१२

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह...

नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे : गोकुल बास्कोटा

नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे...

वि.सं.२०८३ भदौ ७ आइतवार ०८:५७

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले...

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३६

काठमाडौँ। रास्वपाले मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु पूर्व सङ्गठनको...

देउवा र खड्काको रिट दर्ता भएन

देउवा र खड्काको रिट दर्ता भएन

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:४५

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा...