View Point Long Banner Ad

बुद्ध जयन्तिको अवसरमा गायीका रमला पाख्रीनले गरिन जुस, फलफुल तथा पानी वितरण ।

गायीका रमला पाख्रीन तामाङ्ग

नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल गायीका रमला पाख्रीन तामाङ्गले मेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्य समितिको सहकार्यमा स्वयम्भूमा सयौँ भक्तजन, गरिव, असाहायहरुलाई फलफुल, जुस तथा पानी वितरण गरेकी छन् । गीत गायनको क्षेत्र संग–संगै मेन्दोमाया गीतको संरक्षण गर्दै थुप्रै भाकाहरु र गीतहरु प्रस्तुत गरीसकेकी गायीका तामाङ्ग पछिल्लो समयमा समाजसेवामा समेत क्रियासिल देखीन्छीन । आफ्नो संगीतिक प्रस्तुति दिन देश तथा विदेशमा समेत व्यस्त गायीका पाख्रीनका थुप्रै गीतहरुले नेपाली गीत तथा संगीतको क्षेत्रमा ईतिहास रचेका छन् । गायीका तामाङ्गले यस अघि पनि काठमाण्डौँमा रहेका केहि अनाथ वाल–वालीका तथा वृद्धहरुलाई सामुहिक भोजन गराएर समेत सामाजीक कार्य गरेकी थिइन ।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...