View Point Long Banner Ad

कार्यकक्ष सफा गर्दै मन्त्री सुदन किराती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्ष आफैंले सफा गरेका छन्। शुक्रबार बिहान १० बजेअघि आइपुगेका मन्त्री किरातीले कार्यकक्षमा पोछा लगाइरहेको भिडियो उनको सचिवालयले सामाजिक सञ्जालमा पोष्ट गरेको हो ।

उनले भिडियोमा क्याप्सन लेखेका छन्, ‘बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै!’

मन्त्री किराँती सफाइ कर्मचारीले सफा गरिरहेको समयमा कार्यकक्षमा पुगेका देखिन्छन्। आफू चाँडै कार्यालय आइपुग्ने गरेका कारण सफाइ कर्मचारीथि दबाब परेको कुरा उनले त्यहाँ इंगित गर्न खोजेका छन्।

आफू चाँडो मन्त्रालय आउने गरेको संकेत गर्न त्यहाँ उनी भन्छन्, ‘तपाईंहरुलाई पनि दबाब पर्‍यो होला है।’

मन्त्री किरातीले जसरी हरेक कार्यालयका प्रमुख, हाकिम, मन्त्रीले आफ्नो कार्यालय आफै सफा गरिदिए काम गर्ने कार्यालय सहयोगीको मनोबल बढ्नमा मद्दत पुग्ने भन्दै उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...