View Point Long Banner Ad

उपेन्द्र पक्षका २० जना कार्यकारिणी समितिबाट हटाईयो (सूचीसहित)

जनता समाजवादी पार्टी नेपाल (जसपा)का महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई समितिबाट हटाएका छन् । ठाकुर पक्षले आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका हुन् । यादव पक्षले भने यसलाई जालसाजी र फर्जी भन्दै आपत्ति जनाइसकेका छन् । गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि दिएको म्यान्डेटको आधारमा त्यस्तो गरेको अध्यक्ष ठाकुरको दावी रहेको छ ।

ठाकुरले यादवको पक्षबाट महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, इस्तियाक राई, प्रशान्त सिंह, भक्तबहादुर शाह र विजय यादवलाई हटाएका हुन् । ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर आफ्नो तर्फबाट २० जनालाई सदस्यको रुपमा राखेका छन् ।


प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल रिसोर्टमा बस्ने

प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल...

वि.सं.२०८३ भदौ ७ आइतवार १९:०८

पोखरा महानगरपालिका–१४ मा अवस्थित उक्त रिसोर्टमा प्रधानमन्त्री शाह मुस्ताङ भ्रमण...

बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न : ‘वास्तविक उद्देश्य के हो ?’

बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न...

वि.सं.२०८३ भदौ ७ आइतवार ०९:१२

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह...

नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे : गोकुल बास्कोटा

नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे...

वि.सं.२०८३ भदौ ७ आइतवार ०८:५७

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले...

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३६

काठमाडौँ। रास्वपाले मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु पूर्व सङ्गठनको...

देउवा र खड्काको रिट दर्ता भएन

देउवा र खड्काको रिट दर्ता भएन

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:४५

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा...