अन्ततः तयार भयो सूर्य चिह्नमा चुनाव लड्न राप्रपा नेपाल
राप्रपा नेपालका उम्मेदवारले आगामी स्थानीय तह निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको छ ।
बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले चिनारीटाइम्सलाई जानकारी दिए ।
वि.सं.२०७८ चैत ३० बुधवार १४:४८
















