View Point Long Banner Ad

सिङ्गो गाउँनै एमालेमा प्रवेश, टोप बहादुरले गरे स्वागत

नेकपा एमालेले बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा टोलका ८५ जना नेता–कार्यकर्तालाई पार्टी केन्द्रिय कमिटी सचिव तथा पुर्व उप–प्रधानमन्त्री टोप बहादुर रायमाझीले टिका, खादा र माला लगाएर पार्टी प्रवेश गराएका हुन ।

पार्टी प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, गण्डकी प्रदेश कमिटी सदस्य लिला जि। सि। जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी, उप–सचिव शम्भु पोख्रेल, जिल्ला निर्वाचन बिभाग प्रमुख तथा सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटी सदस्य कृष्ण श्रेष्ठ लगायतले नव प्रवेशिहरुलाई टीका लगाई स्वागत गराएका हुन ।

कार्यक्रममा जिल्ला कमिटी सल्लाहकार फर्स बहादुर के.सि., नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ का इन्चार्ज लक्ष्मण कँणेल, नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ६ का इन्चार्ज पृतम के. सी. लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा केन्द्रिय कमिटी सचिव टोप बहादुर रायमाझी, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे र जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष चुरा बहादुर के. सी. को अध्यक्षता र मोहन पुरीको संचालन तथा वडा कमिटी उपचिव कमल के.सी. को स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...