View Point Long Banner Ad

गुगलले हटायो ठगी गर्ने एप

एजेन्सी । इन्टरनेटको यो युगमा धेरै व्यक्तिहरूले गुगलमा प्राप्त हुने हरेक जानकारीलाई पूर्ण रूपमा विश्वास गर्छन् तर साइबर अपराधीहरूले यसको फाइदा मज्जासँग उठाउँछन्।

पछिल्ला केही वर्षमा इन्टरनेट र गुगलको प्लेटफर्म प्रयोग गरेर लाखौं, करोडौं ठगी गर्न सहज भएको छ । गुगलले यस्ता ठगीलाई रोक्नको लागि ठूलो कदम चालेको छ । गुगलले प्ले स्टोरबाट २२०० भन्दा बढी नक्कली एपहरू डिलिट गरिसकेको जनाइएको छ ।

साइबर अपराधीहरूले गुगल प्ले स्टोरलाई यस्तो अड्डा बनाएका छन्, जसको माध्यमबाट उनीहरू सजिलैसँग मानिसहरूलाई ठग्न सक्छन्। गुगल प्ले स्टोरमा उपलब्ध एपलाई सर्वसाधारणले विश्वास गरेर आफ्नो फोनमा डाउनलोड गर्छन् र त्यसपछि नक्कली एप बनाउने व्यक्तिहरूले फोन डाटा वा अन्य माध्यमबाट प्रयोगकर्तालाई ठगी गर्न थाल्छन् ।

यद्यपि, हामी तपाईंलाई बताउन चाहन्छौं कि गुगलले प्ले स्टोरबाट नक्कली एपहरू हटाएको यो पहिलो पटक होइन। गुगलले यसअघि पनि बेलाबेलामा यस्तो गर्दै आएको थियो तर यसपटक गुगलले मानिससँग हुने ठगीलाई रोक्न २२ सयभन्दा बढी एपहरू डिलिट गरेको जनाइएको छ ।

पछिल्लो रिपोर्ट अनुसार गुगलले सेप्टेम्बर २०२२ र अगस्ट २०२३ को बीचमा गुगल प्ले स्टोरबाट कुल २२०० नक्कली लोन एपहरू मेटाएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...