ढोका तोडेर भागे सयभन्दा बढी कैदी
ढोका तोडेर भागे सयभन्दा बढी कैदी
सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी फ्राहार।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भन्छा्“सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको हुन” ।
उनका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरी उनीहरु फ्राहर भएका हुन् ।
सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।
वि.सं.२०८० भदौ ४ सोमवार १६:३९
















